एकुरै
Romanized: ekurai
एकोहोरै; लगातार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकोहोरै; लगातार।
२.
लामो समयको अन्तरालमा आउने वा जाने छाँटले।
३.
सधैँका निम्ति आउने, जाने वा कुनै काम गर्ने गरी।