खुवा
Romanized: khuvaa, khuwaa, khuv, khuwa
खुवा (khuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खुवा(१)
(नाम [संस्कृत क्षोद्र])
1.
धेरै बेरसम्म दुध पकाउँदै घोट्दै गरेर बनाइएको, पेडा आदि मिठाई बनाइने खाद्य पदार्थ; कुराउनी।
खुवा(२)
(नाम)
1.
राणाशासनमा विभिन्न पदका रोलवालाहरूको हातखर्चका लागि उठती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता।