खुवालुङ

Romanized: khuvaalunga, khuvaalung, khuvalunga, khuwaalunga

चतराभन्दा केही माथि सप्तकोसीको बिचमा रहेको रक्षाको देवताका रूपमा मानिएको प्रसिद्ध ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कि.]

1
चतराभन्दा केही माथि सप्तकोसीको बिचमा रहेको रक्षाको देवताका रूपमा मानिएको प्रसिद्ध ढुङ्गो।

सम्बन्धित शब्दहरू