वालुङ
Romanized: vaalunga, vaalung, valunga, waalunga
वालुङ (vaalunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
वालुङ(१)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
वालुङ(२)
(नाम)
१..
ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला मूल थलो भएको एक जाति।
२..
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने वालुङको एक थर।