खुवाउनु
Romanized: khuvaaunu, khuwaaunu, khuwaunu, khubaaunu
खान लाउनु वा दिनु; भोजन गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [खा+आउ+नु]
1
खान लाउनु वा दिनु; भोजन गराउनु।