खुवाखान्गी
Romanized: khuvaakhaangi, khuvaakhangi, khuvakhaangi, khuwaakhaangi
खुवाइ; खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खुवाइ; खाना।
२.
खुवाबाट आउने तलब; बेतन।
३.
ठेकिएको वस्तु वा रकम।