खान्गी
Romanized: khaangi, khaangee, khangee, khangii
अघि नेपालमा कुनै कर्मचारीले तलबबापत खान पाउने जमिनको उठती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी खानगी]
१.
अघि नेपालमा कुनै कर्मचारीले तलबबापत खान पाउने जमिनको उठती।
२.
खानका लागि ठेकिएको वस्तु।
३.
खास समयमा पाइने ठेकिएको रकम वा वस्तु; तलब; वेतन।