कोताखान
Romanized: kotaakhaana, kotaakhaan, kotaakhana, kotakhaana
कम्मरमा बाँध्न हुने एक प्रकारको लिगलिगे तरबार (दिव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [?]
1
कम्मरमा बाँध्न हुने एक प्रकारको लिगलिगे तरबार (दिव्य.)।