कोत
Romanized: kot, kota
सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर, मौलो पूजा गरिने ठाउँ, कोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोट्ट]
1
सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर, मौलो पूजा गरिने ठाउँ, कोट।