कोतरो
Romanized: kotaro
भित्र खोक्रो भएको; धोद्रो वा प्वाल परेको (रुख आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भित्र खोक्रो भएको; धोद्रो वा प्वाल परेको (रुख आदि)।