कोतर्नु

Romanized: kotarnu

कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु, कोत्रनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [संस्कृत कोटरण]

१.
कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु, कोत्रनु ।
२.
चुच्चाले ठुग्नु; टुकटुक पार्नु।
३.
नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु।

सम्बन्धित शब्दहरू