कोचारो

Romanized: kochaaro, kocharo, kocaaro, kocaro

एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढङ्ङ्ग; घचारो; घुइँचो; साँघुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कोच्+आरो]

1
एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढङ्ङ्ग; घचारो; घुइँचो; साँघुरो।

सम्बन्धित शब्दहरू