चारो

Romanized: chaaro, charo, caaro, caro

पशु-पक्षीलाई खुवाइने दाना वा खाना; आहारा; चारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ति. का. चारा]

1
पशु-पक्षीलाई खुवाइने दाना वा खाना; आहारा; चारा।

सम्बन्धित शब्दहरू