घचारो
Romanized: ghachaaro, ghacharo, ghacaaro, ghacaro
अटाई-नअटाई हुने खाँदाखाँद; घुइँचो; घचघच; ठेलमठेल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घचेट्+आरो]
1
अटाई-नअटाई हुने खाँदाखाँद; घुइँचो; घचघच; ठेलमठेल ।