कोचार्नु

Romanized: kochaarnu, kocharnu, kocaarnu, kocarnu

कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँदनु; कोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कोचारो+नु< संस्कृत कोचन]

1
कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँदनु; कोच्नु।

सम्बन्धित शब्दहरू