पखुवा

Romanized: pakhuvaa, pakhuwaa, pakhuv, pakhuwa

पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पाखो+उवा]

१.
पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको।
२.
(नाम) भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको नजिकमा रहेको एक तीर्थस्थल।

सम्बन्धित शब्दहरू