बाहुनचरी
Romanized: baahunachari, bahunachari, baahunacharee, bahunacharee
जजमानी वृत्तिमा लागेको दयापात्र बाहुन वा दुःखी, सिधा र निर्दोष ब्राह्मण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जजमानी वृत्तिमा लागेको दयापात्र बाहुन वा दुःखी, सिधा र निर्दोष ब्राह्मण।