द्विबाहु
Romanized: dvibaahu, dwibaahu, dwibahu, dbibaahu
दुई बाहु हुने; दुई हात भएको (मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई बाहु हुने; दुई हात भएको (मानिस)।