दीर्घबाहु

Romanized: dirghabaahu, deerghabaahu, deerghabahu, diirghabahu

घुँडापर्यन्त पुग्ने लामा लामा हात भएको; आजानुबाहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घुँडापर्यन्त पुग्ने लामा लामा हात भएको; आजानुबाहु।
२.
भाग्यशाली।

सम्बन्धित शब्दहरू