ऊर्ध्वबाहु

Romanized: urdhvabaahu, urdhwabaahu, urdhwabahu, oordhvabaahu

एउटा हात देवताका नाउँमा माथि उठाइराख्ने तपस्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटा हात देवताका नाउँमा माथि उठाइराख्ने तपस्वी।
२.
(विशेषण) माथितिर हात उठाएको।

सम्बन्धित शब्दहरू