गगनचर

Romanized: gaganachara, gaganachar, gaganacar, gaganacara

आकाशमार्गबाट आवतजावत गर्ने देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आकाशमार्गबाट आवतजावत गर्ने देवता।
२.
ग्रह (तारा, नक्षत्र इ.)।
३.
पक्षी।
४.
(विशेषण) आकाशमा विचरण गर्ने;

सम्बन्धित शब्दहरू