गगनचारी
Romanized: gaganachaari, gaganachari, gaganachaaree, gaganacharee
आकाशमा हिँड्ने; गगनचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आकाशमा हिँड्ने; गगनचर।