गगनचुम्बी
Romanized: gaganachumbi, gaganachumbee, gaganachumbii, gaganacumbee
आकाशसम्म पुगे झै देखिने; अति अग्लो; आकाश छुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आकाशसम्म पुगे झै देखिने; अति अग्लो; आकाश छुने।