गगनभेदी
Romanized: gaganabhedee, gaganabhedii, gaganabhedi
आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)।