गगनधूलि

Romanized: gaganadhooli, gaganadhuuli, gaganadhuli

आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो।
२.
केतकीको फूल फकिँदा परागको रूपमा उड्ने धुलो; केतकी पराग।

सम्बन्धित शब्दहरू