वनचर

Romanized: vanachara, vanachar, wanachara, wanachar

वनमा बस्ने वा घुम्ने प्राणी; जङ्गली प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वनमा बस्ने वा घुम्ने प्राणी; जङ्गली प्राणी।
२.
बनकर; बाँदर।
३.
जन्तु, पशु।

सम्बन्धित शब्दहरू