वनचरी
Romanized: vanachari, wanachari, vanacharee, banachari
गाउँघरमा बस्ने सिधा मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वन+चरी]
१.
गाउँघरमा बस्ने सिधा मानिस।
२.
वनमा बस्ने ससानो चरो; ससाना पन्छी।