बनचरी
Romanized: banachari, banacharee, banacharii, banacaree
वनको चरो; वनचरोको सानो रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वनको चरो; वनचरोको सानो रूप।
२.
गाउँघरमा बस्ने सिधा मानिस।