बनचरुवा
Romanized: banacharuvaa, banacharuva, banacharuwaa, banacharuv
बनमा चर्ने पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बनमा चर्ने पशु।
२.
(विशेषण)
बनमा चर्ने।
३.
बन-बन डुलेर हिँड्ने।
४.
बनमा घाँसपात, दाउरा आदि ल्याउने काममा जाने (व्यक्ति)।