छेरुवा

Romanized: chheruvaa, chheruva, chheruwaa, chheruv

छेरेको छेयै गर्ने; धेरैपल्ट छेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छेरेको छेयै गर्ने; धेरैपल्ट छेर्ने।
२.
पेटको रोगी; छेर्ने रोग भएको।
३.
त्रस्त; डरछेरुवा; हुतिहारा; आँट नभएको।

सम्बन्धित शब्दहरू