जरुवा

Romanized: jaruvaa, jaruwaa, jaruv, jaruwa

जरुवा (jaruvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जरुवा(१)

1.
वि. [जड+उवा ] सुमर्दा नसा नचुँडिएको; राम्ररी नसुमरिएको; आँडे रहेको (गोरु, बोको आदि)।

जरुवा(२)

१..
जराबाट पलाएको वा निस्केको; मूलको।
२..
(नाम) अलिअलि पानी उम्रने ठाउँ; रसाइरहने स्वच्छ पानी; रसायन।

सम्बन्धित शब्दहरू