छरुवा
Romanized: chharuvaa, chharuva, chharuwaa, chharuv
छर्ने; छरिएको; छर्ने काम गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [छर्+उवा]
१.
छर्ने; छरिएको; छर्ने काम गरेको।
२.
(नाम)
कौडा छरेर हान्ने एक खेल।
३.
रोप्नाको साटो छरिएको धान, मकै आदि।