काँक्रेविहार

Romanized: kaamkrevihaara, kaamkrevihaar, kaamkrevihara, kamkrevihaara

सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल। (उक्त भग्नावशेषमा ठुलठुला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काँक्री+विहार]

1
सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल। (उक्त भग्नावशेषमा ठुलठुला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन्।)

सम्बन्धित शब्दहरू