विहार

Romanized: vihaara, vihaar, wihaara, vihar

आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम।
२.
मनोविनोदका निमित्त गरिने खेलकुद आदि।
३.
बौद्ध भिक्षुहरूको बस्ने मठ।
४.
मन्दिर।

सम्बन्धित शब्दहरू