विहारी

Romanized: vihaari, wihaari, wihari, vihaaree

विहार गर्ने; सुखसयल गर्ने; भोगविलास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विहार गर्ने; सुखसयल गर्ने; भोगविलास गर्ने।
२.
विहारमा बस्ने; भारतको विहार राज्यमा बस्ने।
३.
(नाम) कृष्णको एक नाम।

सम्बन्धित शब्दहरू