जलविहार

Romanized: jalavihaara, jalavihaar, jalawihaara, jalavihar

नदी, तलाउ र समुद्रमा जहाज, डुङ्गा आदिद्वारा गरिने सैर वा यात्रा; जलयात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नदी, तलाउ र समुद्रमा जहाज, डुङ्गा आदिद्वारा गरिने सैर वा यात्रा; जलयात्रा।

सम्बन्धित शब्दहरू