निहार्नु

Romanized: nihaarnu, niharnu

कुहिरो लागेको बेलामा केही कुरो प्रयासपूर्वक च्याए झै गरी च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत निहार+नु]

१.
कुहिरो लागेको बेलामा केही कुरो प्रयासपूर्वक च्याए झै गरी च्याउनु।
२.
गहिरिएर हेर्नु; गडेर हेर्नु।
३.
सरसरती अवलोकन गर्नु; विहङ्गम दृष्टि दिनु ।

सम्बन्धित शब्दहरू