गौनिहार
Romanized: gaunihaara, gaunihaar, gaunihar, gaunihara
गाउने मान्छे; गायन गर्ने मण्डली वा समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाउने मान्छे; गायन गर्ने मण्डली वा समूह।