गौन

Romanized: gaun, gauna

प्रायः फरिया वा गुनिउँ लगाउन उपयोग हुने रङ्गीचङ्गी बुट्टा भएको एक जातको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अङ् गाउन]

1
प्रायः फरिया वा गुनिउँ लगाउन उपयोग हुने रङ्गीचङ्गी बुट्टा भएको एक जातको कपडा।

सम्बन्धित शब्दहरू