गौड

Romanized: gaud, gauda

गौड (gaud) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गौड(१)

(नाम [संस्कृत])
१..
भारतको बङ्गाल प्रदेशको प्राचीन नाम।
२..
विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मण जातिको एक वर्ग। (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत- यी पाँचलाई पञ्चगौड भनिन्छ)।

गौड(२)

(नाम [अरबी गोर])
1.
सोचविचार; चिन्तन मनन; घोत्ल्याइँ; हे. गौर पनि।

सम्बन्धित शब्दहरू