दौड
Romanized: daud, dauda
तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धीरण > दउड]
१.
तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ।
२.
मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग।
३.
कुनै कुराको उद्देश्य वा तकाइ।