दौडान

Romanized: daudaana, daudaan, daudan, daudana

दौडने काम; दौडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दौड आन]

१.
दौडने काम; दौडाइ।
२.
कुनै काम सुरु भएपछि नसकिउन्जेलको समय।
३.
कुनै कामका गतिको तीव्रता वा वेग।
४.
क्रम; सिलसिला।

सम्बन्धित शब्दहरू