जडान
Romanized: jadaana, jadaan, jadan, jadana
जडान (jadaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जडान(१)
(नाम [जड्+यान])
१..
कुनै वस्तु सजाउने वा जडान गर्ने काम; सुसज्जित गर्ने काम।
२..
बिजुली, टेलिफोन आदिका तार, स्विच, प्लग आदि जड्ने काम।
जडान(२)
(नाम [जाड+आन])
१..
प्रशस्त जाडो हुने ठाउँ; ठन्डा प्रदेश।
२..
जाडजातिहरू बस्ने ठाउँ; जाडप्रदेश।
३..
जाडप्रदेशका बासिन्दा।