दौडनु

Romanized: daudanu

वेगले हिँड्नु; कुद्नु; दगुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [दौड+नु]

१.
वेगले हिँड्नु; कुद्नु; दगुर्नु।
२.
सुइँकुच्चा ठोक्नु; भाग्नु।

सम्बन्धित शब्दहरू