घोडदौड

Romanized: ghodadaud, ghodadauda

बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोडा+दौड]

१.
बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल।
२.
घोडेजात्रामा काठमाडौंको टुंडिखेलमा दौडाइने र देखाइने घोडाको प्रसिद्ध दौड।

सम्बन्धित शब्दहरू