घोडचढी
Romanized: ghodachadhi, ghodachadhee, ghodachadhii, ghodacadhee
घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घोडा+चढ]
१.
घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार।
२.
(नाम)
त्यस्तो व्यक्ति।