घोडचढी रिसल्ला
Romanized: ghodachadhi risallaa, ghodachadhi risalla, ghodachadhi risall, ghodachadhee risallaa
राष्ट्रप्रमुख वा विशिष्ट व्यक्तिहरूको सम्मानमा घोडा चढेर अगाडि पछाडि लाग्ने सिपाही; रिसल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राष्ट्रप्रमुख वा विशिष्ट व्यक्तिहरूको सम्मानमा घोडा चढेर अगाडि पछाडि लाग्ने सिपाही; रिसल्ला।