गौना Romanized: gaunaa, gaun, gauna द्विरागमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [भो.पु.] 1 द्विरागमन। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [भोज.] 1 बिहेपछि दुलहीलाई निश्चित अवधिसम्म माइत राखी दुलाहापट्टिबाट लुगा कपडा, आभूषण पठाई उत्सवसाथ घर भित्र्याउने प्रथा; द्विरागमन; बिहेपछिको बिदाइ। सम्बन्धित शब्दहरू गौन छौना दौना पौना बौना ह्यौना अक्टैना अखैना