अखैना

Romanized: akhainaa, akhain, akhaina

दाइँ आदिमा प्रयोग गरिने अङ्कुसे लट्ठी; अखेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दाइँ आदिमा प्रयोग गरिने अङ्कुसे लट्ठी; अखेटो।

सम्बन्धित शब्दहरू