बैना

Romanized: bainaa, bain, baina

किन्ने, बनाउने आदि कामकुराको पक्कापक्की तथा विश्वासका निम्ति पहिले नै दिइने रकम; अग्रिम मूल्य; पेस्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बैआन]

1
किन्ने, बनाउने आदि कामकुराको पक्कापक्की तथा विश्वासका निम्ति पहिले नै दिइने रकम; अग्रिम मूल्य; पेस्की।

सम्बन्धित शब्दहरू